Information is intelligence
HomeEconomyकतिमा भयाे महिला लघुवित्तकाे पहिलाे काराेबार ?

कतिमा भयाे महिला लघुवित्तकाे पहिलाे काराेबार ?

- Advertisement -spot_img

साेमबार नेप्सेमा सूचीकृत भएर आजबाट काराेबार सुरू भएकाे महिला लघुवित्तकाे पहिलाे काराेबार कम मूल्यबाट नै सुरू भएकाे छ। नेप्सेले ताेकेकाे ओपनिङ रेन्जकाे तल्लाे रेन्जबाट नै लघुवित्तकाे काराेबार सुरू भयाे ।

महिला लघुवित्तकाे पहिलाे काराेबार ४३८ रूपैँयामा भएकाे हाे । नेप्सेले यसकाे ओपनिङ रेन्ज न्यूनतम ३१३ रुपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा तोकेको थियो ।‘एमएलबिएसएल’ संकेतमा यस लघुवित्तको सेयर कारोबार खुला भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु