Information is intelligence
HomePoliticsराष्ट्रपतिले बोलाइन सर्वदलीय बैठक, को को सहभागी नहुने ?

राष्ट्रपतिले बोलाइन सर्वदलीय बैठक, को को सहभागी नहुने ?

- Advertisement -spot_img

काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसोका लागि शीतलनिवासमा  सर्वदलीय बैठक बोलाएकी छिन् ।  राष्ट्रपति भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न मंगलबार दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छन्।

राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।

त्यस्तै, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु