Information is intelligence
HomeSportsत्रिदेशीय फुटबलमा नेपालको खेल चैत १२ र १४ गते

त्रिदेशीय फुटबलमा नेपालको खेल चैत १२ र १४ गते

- Advertisement -spot_img

नेपाली टोलीले खेल्ने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७  सम्म हुनेछ । मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् ।

उद्घाटन खेल २३ मार्चमा हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

खेल तालिका :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु