Information is intelligence
HomeNewsपूर्व उद्याेगन्त्री नविन्द्रराज जाेशीकाे निधन हल्ला मात्रै

पूर्व उद्याेगन्त्री नविन्द्रराज जाेशीकाे निधन हल्ला मात्रै

- Advertisement -spot_img

कांग्रेस नेता नविन्द्र जोशीको सहयोगी (पिए) पुष्करजी सँग अहिले विहान ६.१५ बजे कुरा भए अनुसार उहॉको स्वास्थ्य गम्भीर हो तर बाहिर आए जस्तो होइन । वहाँका अनुसार ब्रेनमा समस्या छ, प्रेसर लो छ फोक्सो र मुटुको चाल अहिले सम्म स्थिरछ – पुष्कर

नविन्द्र राज जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको मंगलबार राती जानकारी दिए । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन । सबैले स्वास्थ्य लाभको कामना गरौं ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु