Information is intelligence
HomePoliticsओलीले डाके आफूनिकट केन्द्रीय सदस्यको भेला

ओलीले डाके आफूनिकट केन्द्रीय सदस्यको भेला

- Advertisement -spot_img

प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु बालुवटारमा छुटै छलफलमा जूटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्री निकट केन्द्रीय सदस्यहरू मात्र सहभागिता रहेको छ ।

चैत्र १ गते बोलाइएको केन्द्रिय कमिटी बैठकका एजेण्डा र माधव नेपाल समुहसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बोलाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु