Information is intelligence
HomeNewsकाभ्रेमा भूकम्पको धक्का

काभ्रेमा भूकम्पको धक्का

- Advertisement -spot_img

काभ्रेको सिसाखानी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काभ्रे र त्यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु