Information is intelligence
HomeNewsविराटनगर महानगरपालिकामा आज सार्वजनिक बिदा

विराटनगर महानगरपालिकामा आज सार्वजनिक बिदा

- Advertisement -spot_img

विराटनगर महानगरपालिकाले बिहिबार(आज) सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।  

तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको गएराति निधन भएकोले बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले जारी गरेको सूचना:

‘शोकको घडीमा अत्यावश्यक सेवा बाहेक यस कार्यालय अन्तर्गत वडा कार्यालय र सामुदायिक विद्यालयहरूको प्रमुख स्तरीय निर्णय आज (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सूचित गरिन्छ,’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु