Information is intelligence
HomePoliticsहाेला त कारबाहि ? माधव-झलनाथ पक्षद्वारा संसदीय दलकाे बैठक बहिस्कार

हाेला त कारबाहि ? माधव-झलनाथ पक्षद्वारा संसदीय दलकाे बैठक बहिस्कार

- Advertisement -spot_img

बैठकमा सहभागी नभए कारबाही गरिने चेतावनिसहित सुरू भएकाे नकपा एमालेकाे संसदीय दलकाे बैठक सुरू भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे बैठकमा माधव नेपाल झलनाथ खनाल समुहले भने बहिस्कार गरेकाे छ। समूहकाे बृहत कार्यकर्ता भेला सानेपामा चलिरहेकाे छ।

केही माधव नेपाल समूहका सांसदहरू पनि आउने आशंका गरिएपनि न आएकाे बताइएकाे छ । कारबाहीका कारण आजकाे बैठककाे निर्णय के हुने भन्ने चासाे पनि रहेकाे छ।

बैठक केही ढिला गरि सुरू गरिएकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु