Information is intelligence
HomePoliticsनेकपा एमालेको संसदीय दलको बैठक सुरू

नेकपा एमालेको संसदीय दलको बैठक सुरू

- Advertisement -spot_img

काठमाडौं | नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक आज पहिलोपटक बसेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु