Information is intelligence
HomeEntertainment & Artsप्रधानमन्त्री ओलीलाई ‘राष्ट्रिय भावको गीत’को मनोनयन प्रमाण–पत्र

प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रिय भावको गीत’को मनोनयन प्रमाण–पत्र

- Advertisement -spot_img

प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को ‘उत्कृष्ट राष्ट्रिय भावको गीत’को विधाको मनोनयनमा परेको छ ।

प्रधानमन्त्री ओलीलाई उनको मनोनयनपत्र प्रधानमन्त्री निवास बालुवाटार पुगेरै आयोजकले दिएका छन् । फिल्मकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र लेखक तथा निर्देशक मोहन निरौला बालुवाटार पुगेर मनोनयनपत्र दिएका हुन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राई र शान्तिराम राईको स्वर तथा शान्तिराम राईकै संगीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय