Information is intelligence
HomeEntertainment & Artsआजबाट प्रशारण हुँदै 'द भ्वाइस अफ नेपाल'

आजबाट प्रशारण हुँदै ‘द भ्वाइस अफ नेपाल’

- Advertisement -spot_img

चर्चित नेपाली सिङ्गिङ रियालिटी शाे ‘द भ्वाइस अफ नेपालकाे तश्राे सिजन आजबाट प्रशारण हुँदैछ ।

‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त शो प्रशारण हुने छ ।

यो सिजन निर्णायकमण्डलमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ निर्णायककाे भूमिकामा देख्ने छन् ।

आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु