Information is intelligence
HomeSportsभारतद्वारा इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा

भारतद्वारा इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा

- Advertisement -spot_img

एजेन्सी | भारतले इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो ।

टिममा शिखर धवन,शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त,केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव, वासिङ्गटन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार,मोहमद सिराज,प्रशिद्द कृष्ण र शार्दुल ठाकुर र कुर्नाल पाण्डय रहेका छन् ।

भारत र इंग्ल्यान्डबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । दुई टिमबीच हाल टी-ट्वान्टी सिरिज भईरहेको छ ।

पाँचको टी-ट्वान्टी सिरिज २-२ को अवस्थामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय