Information is intelligence
HomeEconomyशुक्रबार घट्यो सुनको भाउ

शुक्रबार घट्यो सुनको भाउ

- Advertisement -spot_img

आज सुनको भाउ घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ५ सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीकाे भाउ तोलाकाे १२ सय ९० रुपैयाँ रहेकाे थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु