Information is intelligence
HomeNewsफार्ममा आगलागी हुँदा २० गाईको मृत्यु

फार्ममा आगलागी हुँदा २० गाईको मृत्यु

- Advertisement -spot_img

सप्तरी | सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका-५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति आगलागी भएको छ। आगलागीका कारण २० वटा गाई मरेका छन् भने १० वटा घाइते भएका छन्। त्यस्तै ३० वटा गाई हराइरहेको जनाइएको छ।

फार्ममा रहेको अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको बुझिएको छ । फार्मका अर्का सञ्चालक दीनानाथ साह आगो निभाउने क्रममा घाइते भएका छन् भने उनको उपचार भइरहेको छ।

प्रहरीकोअनुसार बिजुली सर्ट भएर आगो लागेको हो।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु