Information is intelligence
HomePoliticsझाँक्रीलाई स्पष्टीकरण नसोधिने

झाँक्रीलाई स्पष्टीकरण नसोधिने

- Advertisement -spot_img

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण नसोधिने भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झाक्रीको स्पष्टीकण फिर्ता लिन आदेश दिएको एक नेताले जानकारी दिएका छन्।

झाक्रि अरूको लहैलहैमा लागेको र उनलाई स्पष्टीकरण लिने बेला नभएको भन्दै माधव नेपाल,घनश्याम भुषाल,सुरेन्द्र पाण्डे र भीम रावललाई मात्र स्पष्टीकण सोध्ने निर्णय भएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु