Information is intelligence
HomeSportsबार्सिलोना र रियल सोसिडाड भिड्दै

बार्सिलोना र रियल सोसिडाड भिड्दै

- Advertisement -spot_img

स्पेनिस लिग लालिगामा आज बार्सिलोना र रियल सोसिडाड भिड्दै छन् । रियल सोसिडाडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती १:४५ मा सुरु हुनेछ ।

रियल सोसिडाडको घरेलु मैदान एनोईटामा हुने खेलमा दुबै टोलि जितको खोजिमा मैदानमा उत्रने छन् । बार्सिलोना आजको खेलमा जित हात पार्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । त्यस्तै सोसिडाड पनि बार्सिलोनालाई हराउदै शीर्ष चारमा उल्किनका लागी अंक दुरी घटाउन चाहन्छ ।

२७ खेलमा ५९ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ भने आजको खेलमा जितहात पारे तालिकाको शीर्ष स्थानमा उक्लिने छ । त्यस्तै सम्मान खेल खेलेको सोसिडाड ४५ अंक सहित तालिकाको पाचौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु