Information is intelligence
HomeEconomyग्रीनलाइफ हाइड्राेकाे मूल्यमा लाग्याे सर्किट , कति पुग्याे मूल्य ?

ग्रीनलाइफ हाइड्राेकाे मूल्यमा लाग्याे सर्किट , कति पुग्याे मूल्य ?

- Advertisement -spot_img

साताकाे पहिलाे दिन ग्रीनलाइफ हाइड्राेपावरकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । काराेबार खुलेकाे केही मिनेटमा नै कम्पनीकाे मूल्यमा सर्किट लागेकाे हाे ।

कम्पनीकाे मूल्य ९.८५ प्रतिशतले बढ्दै ४३५ रूपैँया प्रतिकित्ता पुगेकाे छ।

अघिल्लाे साताकाे अन्तिम दिन कम्पनीकाे मूल्य ३९६ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे ।

काराेबार भएकाे पहिलाे दिनदेखि नै ग्रीनलाइफकाे मूल्य सकारात्मक सर्किट लेबल पार गर्दै आइरहेकाे छ ।

हाल याे कम्पनीकाे शेयर ४२३ रूपैँयामा काराेबार भैरहेकाे छ । सकारात्मक सर्किट लागेर मूल्य तल झरेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु