Information is intelligence
HomeEconomy६३ अंकले बढेकाे नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

६३ अंकले बढेकाे नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३.३८ अंकले बढेकाे छ । याेसँगै नेप्से पुनः २५०० विन्दुमाथी पुगेकाे छ । आज नेप्से २५३८.४७ अंकमा पुगेर बजार बन्द भएकाे छ ।

आज ३ कम्पनीकाे मूल्य १० प्रतिशतले उकालाे लागेकाे छ। सूर्याेदय लघुवित्त , मिथिला लघुवित्त , स्वराेजगार लघुवित्तकाे मूल्य १० प्रतिशतले बढेकाे हाे ।

आज सबैभन्दा बढी ६.०६ प्रतिशत मूल्य गुमाएकाे छ। काराेबार भएकाे पहिलाे घण्टामा सकारात्मक सर्किट लागेकाे कम्पनीकाे मूल्य बजार बन्द हुने बेलासम्म २४ रूपैँयाले ओरालाे लागेकाे हाे ।

साताकाे पहिलाे दिन ५ अर्ब ९१ कराेडभन्दा धेरैकाे शेयर काराेबार भएकाे छ । जसमा सबैभन्दा धेरै नेपाल बंगलादेश बैंककाे मात्र ३९ कराेड ९० लाखभन्दा बढीकाे शेयर काराेबार भएकाे हाे ।

आइतबार सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरू यसप्रकार छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु