Information is intelligence
HomeEconomyबजार खुल्नेबित्तिकै चन्द्रागिरीकाे मूल्यमा के भयाे ?

बजार खुल्नेबित्तिकै चन्द्रागिरीकाे मूल्यमा के भयाे ?

- Advertisement -spot_img

दाेश्राे बजारमा काराेबार भएकाे पहिलाे दिनदेखि नै लगातार सकारात्मक सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे मूल्य आजपनि सर्किट लेबलमा नै बढेकाे छ ।

काराेबार खुलेकाे केही समयमा नै याे कम्पनीकाे मूल्य ९.९९ प्रतिशतले बढेर १५६३ रूपैँया प्रतिकित्ता पुगेकाे छ । हिजाे याे कम्पनीकाे मूल्य १४२१ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे ।

लगातार मूल्य बढेपछि लगानीकर्ताहरू निकै उत्साहित भएका छन् । अझै बढ्ने आशमा काेही बेच्न तयार भएका छैनन् ।

बजार खुलेकाे पहिलाे ५ मिनेटमा नेप्से पनि उकालाे लागेकाे छ । अहिलेसम्म नेप्से ०.९६ प्रतिशतले बढेर २५६२.७३ अंकमा पुगेकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु