Information is intelligence
HomeEconomyसुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

- Advertisement -spot_img

हप्ताको दोस्रो  दिन आज सुनको भाउमा गिरावट आएको छ । हिजो आइतबार पाँच सयले बढेको सुनको मुल्यमा आज  दुई सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु