Information is intelligence
HomeSportsमेस्सीको अर्को कीर्तिमान

मेस्सीको अर्को कीर्तिमान

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । यो खेलका लागि मैदानमा उत्रनासाथ मेस्सीले रेकर्ड बनाएका हुन् । उनी बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।

मेस्सी बार्सिलोनाका लागि ७६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।

मेस्सीले बार्सिलोनाका पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जाभीले ७६७ खेल खेलेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु