Information is intelligence
HomeNewsट्राफिकले १० हजारको चिट काटेपछि व्यवसायीले रोडमै तेर्साए गाडी

ट्राफिकले १० हजारको चिट काटेपछि व्यवसायीले रोडमै तेर्साए गाडी

- Advertisement -spot_img

ट्राफिकले चिट काटेपछि आक्रोशित यातायात व्यवसायीले नयाँ बसपार्कको रोडमै गाडी तेर्साएका छन् ।

यात्रुसँग बढी भाडा लिएको भन्ने उजुरी परेपछि ट्राफिकले १० हजारको चिट काटेको थियो । सडक बन्द भएपछि सार्वजनिक गाडीमा यात्रा गरेका यात्रुहरु मर्कामा परेका थिए । यातायात व्यवसायीले भने कुनै गल्ती नगरी नै ट्राफिकले चिट काटेको बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु