Information is intelligence
HomePoliticsप्रश्न सोध्नेहरू नै लाखौं प्रश्नको घेरामा: योगेश भट्टराई

प्रश्न सोध्नेहरू नै लाखौं प्रश्नको घेरामा: योगेश भट्टराई

- Advertisement -spot_img

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रश्न सोध्नेहरू नै लाखौं प्रश्नको घेरामा रहेको भन्दै ट्वीट गरेका छन् ।

चैत ७ गतेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व उपाध्यक्ष भीम रावल, पूर्व  उपमहासचिव घनश्याम भुषाललाई पार्टी अनुशासन विपरित क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु