Information is intelligence
HomeEconomy२४ अंकले घटेको नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

२४ अंकले घटेको नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ अंकले घटेको छ । आज नेप्से  २५१४.३९ अंकमा पुगेर बजार बन्द भएकाे छ ।

आज २ कम्पनीकाे मूल्य ९.९९ प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ। अपर तामाकोशी र चन्द्रागिरिकाे मूल्य ९.९९ प्रतिशत भन्दा बढीले बढेकाे हाे । चन्द्रागिरि ९.९९ प्रतिशतले बढेको छ भने अपर तामाकोशीको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी जीवन बिमा समूहको उपसूचक ३१५.९६ अंकले घटेको छ।

आज ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर काराेबार भएकाे छ । जसमा सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ४६ करोड ९६ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर काराेबार भएकाे हाे ।

सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरू यसप्रकार छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु