Information is intelligence
HomePoliticsनेकपा माओवादीकाे स्थायी कमिटी बैठक बस्दै , सरकारबाट बाहिरिन सक्ने

नेकपा माओवादीकाे स्थायी कमिटी बैठक बस्दै , सरकारबाट बाहिरिन सक्ने

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दै छ ।  बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मंगलबारको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिने, नयाँ सरकार निर्माणका लागि गठबन्धन, एमालेमा गएकानेताहरुलाई कारवाही गर्नेलगायतको विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले जनाएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु