Information is intelligence
HomeEconomyचन्द्रागिरीकाे मूल्यमा सकारात्मक सर्किट

चन्द्रागिरीकाे मूल्यमा सकारात्मक सर्किट

- Advertisement -spot_img

चन्द्रागिरी हिल्सकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

मंगलबार मूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता १७१९ रूपैँया पुगेकाे छ ।

हिजाे याे कम्पनीकाे मूल्य १५६३ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे ।

अहिलेसम्म नेप्से परिसूचक ५.१८ अंकले बढेर २५१९.५७ अंकमा पुगेकाे छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय