Information is intelligence
HomeCulture & Religionचैत १२ गते मनकामना केबुलकार बन्द हुने

चैत १२ गते मनकामना केबुलकार बन्द हुने

- Advertisement -spot_img

नियमित मर्मत सम्भारका लागि यही चैत १२ गते विहिबार एक दिन मनकामना केवुलकार सेवा बन्द हुने भएको छ ।

कोरोना महामरीका कारण ९ महिनासम्म बन्द रहेको केवुलकार गत मंसिर २८ गतेदेखि सञ्चालनमा आएको थियो । उक्त केवुलकार मर्मत सम्भारका लागि विहिबार बन्द गरिने मनाकामना दर्शन प्रा.ली.का नायब महाप्रवन्धक उज्जल शेरचनले जानकारी दिए ।

उनका अनुसार चैत १३ गते शुक्रबार देखि मनकामना केवुलकार पुनः नियमित सञ्चालनमा आउने छ । ( रा.स.स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु