Information is intelligence
HomeEconomyकती छ आजको सुनको मूल्य ?

कती छ आजको सुनको मूल्य ?

- Advertisement -spot_img

नेपाली बजारमा सुनको मूल्य स्थिर छ । बुधबार अघिल्लै दिनको मूल्यमा सुन कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँ छ भने तेजाबी सुनको मूल्य ८६ हजार २५० रूपैयाँ कायम गरिएको हो ।

सुनको मूल्य घटबढ नहुँदा चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १२ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय