Information is intelligence
HomeEconomyआरएसडिसी र साल्ट ट्रेडिङकाे मूल्यमा सकारात्मक सर्किट

आरएसडिसी र साल्ट ट्रेडिङकाे मूल्यमा सकारात्मक सर्किट

- Advertisement -spot_img

शेयर बजारमा काराेबार भैरहेका दुई कम्पनीकाे मूल्यमा आज सकारात्मक सर्किट लागेकाे छ ।आरएसडिसी लघुवित्त र साल्ट ट्रेडिङ कर्पाेरेसनकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ।

आरएसडिसी लघुवित्तकाे मूल्यमा ९.९४ प्रतिशत र साल्ट ट्रेडिङ कर्पाेरेसनकाे मूल्यमा १० प्रतिशत मूल्य बृद्धि भएकाे छ ।

सर्किटपछि आरएसडिसी लघुवित्तकाे मूल्य ९१८ रूपैँया प्रतिकित्ता र साल्ट ट्रेडिङ लिमिटेडकाे मूल्य १२७०५ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

नेप्से परिसूचक अहिलेसम्म ३७.८० अंकले बृद्धि भइ २५६६.७५ अंकमा पुगेकाे छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु