Information is intelligence
HomeEconomy४१ अंकले बढेकाे नेप्सेमा २१ कम्पनीकाे मूल्य घट्याे , यी हुन्...

४१ अंकले बढेकाे नेप्सेमा २१ कम्पनीकाे मूल्य घट्याे , यी हुन् सबैभन्दा बढी कमाउने कम्पनी

- Advertisement -spot_img

आज बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढेकाे छ । याेसँगै नेप्से परिसूचक २५७०.३१ अंकमा पुगेकाे छ ।

बुधबार जम्मा ६ अर्ब ६७ कराेड ४४ लाख २३ हजार ९६० रूपैँयाकाे काराेबार भएकाे छ । जसमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ६५ कराेडभन्दा बढीकाे काराेबार भएकाे छ।

आज ६ वटा कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमा साल्ट ट्रेडिङ कर्पाेरेशन , चन्द्रागिरी हिल्स , एचआइडिसिएल, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्राे , कालिका पावर कम्पनी रहेका छन् ।

आज २१ वटा कम्पनीकाे शेयर मूल्य घटेकाे छ । जुन यसप्रकार छन्

आज सबैभन्दा बढी कमाउने १० कम्पनीहरू यसप्रकार छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय