Information is intelligence
HomePoliticsनेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

- Advertisement -spot_img

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

कांग्रेसको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसबारे छलफल गर्न कांग्रेसले बैठक बोलाउने निर्णय गरेको हो ।

आगामी भदौ ७ देखि १० गतेसम्म कालागि महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसैअनुसार देशभर क्रियाशील सदस्यता वितरण र नवीकरण भइरहेको र त्यसलाई देशभरबाट केन्द्रमा उक्त विवरण पठाउने काम भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु