Information is intelligence
HomeNewsछात्रालाई अभ्रद व्यहवार गरेकोमा शिक्षक पक्राउ

छात्रालाई अभ्रद व्यहवार गरेकोमा शिक्षक पक्राउ

- Advertisement -spot_img

मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे  विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

विद्यालयमा अध्ययनरत तीन छात्राले शिक्षकबाट  अभद्र व्यवहार भएको उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार शिक्षक पाण्डेलाई सात दिन म्याद थप गरि अनुसन्धान सुरू गरिएको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय