Information is intelligence
HomeEconomyसामलिंङ्ग पावर कम्पनीको आईपीओ आउदै, यती कित्ता निष्कासन गर्दै

सामलिंङ्ग पावर कम्पनीको आईपीओ आउदै, यती कित्ता निष्कासन गर्दै

- Advertisement -spot_img

सामलिंङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १२ करोड ३०  रुपैयाँ बराबरको लाख १२ लाख ३० हजार कित्ता साधारण शेयर(आईपीओ)  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले गर्नेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय