Information is intelligence
HomeEconomyमहिला लघुवित्तकाे ३० कित्ता शेयर काराेबार , मूल्य कति पुग्याे ?

महिला लघुवित्तकाे ३० कित्ता शेयर काराेबार , मूल्य कति पुग्याे ?

- Advertisement -spot_img

साताकाे अन्तिम दिन महिला लघुवित्तकाे ३० कित्ता शेयर काराेबार भएकाे छ । अत्याधिक माग भएपनि बेच्न चाहने लगानीकर्ताहरू कम भएका कारण यसकाे कम शेयर काराेबार भएकाे हाे ।

४ लाख ८७ हजार कित्ताभन्दा बढीकाे माग भएपनि आज ३० कित्तामात्र काराेबार भएकाे हाे ।

३० कित्ता शेयर काराेबार हुँदा याे कम्पनीकाे मूल्य ३० रूपैँयाले उकालाे लागेकाे छ । याेसँगै महिला लघुवित्तकाे शेयर मूल्य ५३८ पुगेकाे छ ।

थाेरै कित्ता शेयर बजारमा भएका कारण र कम्पनीकाे वित्तीय विवरण निकै सकारात्मक रहेका कारण मूल्य बढ्ने आशामा लगानीकर्ताहरू रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु