Information is intelligence
HomeEconomy२१ अंकले घट्याे नेप्से , १३३ कम्पनीकाे मूल्य घट्याे , यी हुन्...

२१ अंकले घट्याे नेप्से , १३३ कम्पनीकाे मूल्य घट्याे , यी हुन् सबैभन्दा बढी कमाउने १० कम्पनी

- Advertisement -spot_img

साताकाे अन्तिम काराेबार दिन बिहिबार नेप्से परिसूचक २१.२९ अंकले घटेकाे छ । सातामा तलमाथी गरिरहेकाे नेप्से अन्तिम दिन भने ओरालाे लागेकाे छ ।

बिहिबार काराेबार रकम भने ६ अर्ब ३६ कराेडभन्दा बढी पुगेकाे छ । सबैभन्दा बढी इन्फ्रास्ट्रक्चर बैंककाे ८८ कराेड ८२ लाखभन्दा बढीकाे काराेबार भएकाे छ।

आज चन्द्रागिरी हिल्स र सपाेर्ट माइक्राेफाइनान्सकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । चन्द्रागिरीकाे मूल्य १० प्रतिशतले बढेकाे छ भने सपाेर्ट माइक्राेफाइनान्सकाे मूल्य ९.९७ प्रतिशत मूल्य बढेकाे छ ।

बिहिबार सबैभन्दा बढी कमाउने १० कम्पनीहरू यसप्रकार रहेका छन्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु