Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमण पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा १२० जनामा कोभिड १९ पुष्टि भएको हो।

यससँगै देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।

हालसम्म ३ हजार २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु