Information is intelligence
HomeUncategorizedक्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने, कुन कुन देश सहभागी हुने ?

क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने, कुन कुन देश सहभागी हुने ?

- Advertisement -spot_img

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ ।

त्रिदेशीय क्रिकेट सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने भएको हो ।

क्यानका अनुसार तीनवटै टोलीले एकआपसमा २-२ टि-२० खेल खेल्ने छन् । शीर्ष दुई टोलीले सिरिजको फाइनल खेल्ने छन् । कोरोना महामारीका कारण केही दिनअघि नै सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरेको भए पनि संक्रमण बढेकाले मिति सार्वजनिक नभएको स्रोतले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु