Information is intelligence
HomeEconomyशुक्रवार सुनको मूल्यमा गिरावट, तोलाको कति ?

शुक्रवार सुनको मूल्यमा गिरावट, तोलाको कति ?

- Advertisement -spot_img

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु