Information is intelligence
HomeEconomyज्योति लाइफ आईपीओको रिजल्ट यसरी हेर्नुहोस

ज्योति लाइफ आईपीओको रिजल्ट यसरी हेर्नुहोस

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाँट भएकाे छ । यसमा ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका  छन् ।

उक्त आईपीओकाे रिजल्ट सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि https://iporesult.cdsc.com.np/ बाट हेर्ने व्यवस्था मिलाएको छ । साथै बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे वेवसाइटमा पनि हेर्न सकिनेछ।  रिजल्ट पब्लिस हुन भने केही समय लाग्नेछ ।

लगानीकर्ताले माथि दिइएको लिंकमा गएर पनि आईपीओ रिजल्ट हेर्न सक्नेछन् ।

शेयर मार्केटसम्बन्धी अन्य जानकारीका लागि याे एप्लकेशन डाउनलाेड गर्नुहाेस

Durbar – Apps on Google Play
Durbar is an app that holds news, information about different categories of public interest. App provides filterable news related Politics, Sports, Science & Technologies, Entertainment & Arts, Culture & Religion, Economy etc. App also provides information related to Economic market for example : D…

अन्तत: आइपिओ रिजल्ट हेर्न सिडिएससीको नयाँ सुविधा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु