Information is intelligence
HomeEntertainment & Artsदयाहाङ र प्रकृतिको ‘बिहे पास’को सुटिङ सुरु

दयाहाङ र प्रकृतिको ‘बिहे पास’को सुटिङ सुरु

- Advertisement -spot_img

काठमाडौं |  दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बिहे पास’को सुटिङ सुरु भएको छ । प्रकृति फिल्मको छायांकनकै लागि  अस्ट्रेलियाबाट नेपाल आएकी हुन्।

निर्देशक प्रवेश पौडेलले फिल्मको शुभ मुहर्त गरेको फोटो फेसबुकमा सेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन्।

‘बिहे पास’मा  कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । फिल्ममा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय