Information is intelligence
HomePoliticsएमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा प्याकुरेल

एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा प्याकुरेल

- Advertisement -spot_img

नेकपा (एमाले) को राष्ट्रियसभाको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेता प्याकुरेललाई राष्ट्रियसभाको दलको नेता तोकेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु