Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा देशभर १ सय ५६ जना कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ सय ५६ जना कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा देशभर १ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार  ४ हजार ४ सय १६ जनामा गरिएको पिसिआर परिक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। ७० जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै हाल देशभर ५२ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय ९९ जना संक्रिय संक्रमित रहेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु