Information is intelligence
HomeEconomyअन्ततः हेर्न मिल्यो ज्योति लाईफको आईपीओ रिजल्ट, यसरी हेर्नुहोस् रिजल्ट

अन्ततः हेर्न मिल्यो ज्योति लाईफको आईपीओ रिजल्ट, यसरी हेर्नुहोस् रिजल्ट

- Advertisement -spot_img

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) को रिजल्ट हेर्न मिल्ने भएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरे पनि केहि समस्याका कारण ढिला भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

यसरी हेर्नुहोस् आईपीओ रिजल्ट:

https://iporesult.cdsc.com.np/ यो दिइएको लिंकमा गएर आईपीओ रिजल्ट हेर्न सकिनेछ । साथै बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे वेवसाइटमा पनि हेर्न सकिनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु