Information is intelligence
HomeEconomyउन्नति सहकार्य लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट

उन्नति सहकार्य लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट

- Advertisement -spot_img

उन्नति सहकार्य लघुवित्तकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे मूल्य १० प्रतिशतले बढ्दै सर्किटकाे लेबलमा पुगेकाे हाे ।

आज कम्पनीकाे मूल्य २५२४ मा ओपनिङ भएकाे थियाे । अघिल्लाे साताकाे अन्तिम दिन २५१० रूपैँयामा क्लाेज भएकाे थियाे । आज १० प्रतिशतले बढ्दै मूल्य २७६१ पुगेकाे छ ।

तीन दिन बन्द भएर खुलेकाे बजारमा केही घटबढ भइरहेकाे छ । लगातार सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे मूल्य आज भने घटेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु