Information is intelligence
HomeEntertainment & Artsअक्षय कुमारको नयाँ लुक्स सार्वजनिक गर्दै 'रामसेतु'को छायांकन सुरु

अक्षय कुमारको नयाँ लुक्स सार्वजनिक गर्दै ‘रामसेतु’को छायांकन सुरु

- Advertisement -spot_img

बलिउड अभिनेता अक्षय कुमार  फिल्म रामसेतुको छायांकन सुरु भएको छ  ।

छायांकन सुरु भएसँगै अक्षयले आफ्नो लुक्स पनि सार्वजनिक गरेका छन् । ‘रामसेतु’मा अक्षयसँगै अभिनेत्री ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको पनि मुख्य भूमिका रहनेछ । अभिषेक शर्माको निर्देशनमा बन्ने फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गर्नेछन् ।

फिल्म २०२२ मा रिलिज हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु