Information is intelligence
HomeEconomy३२ अंकले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने १० कम्पनी

३२ अंकले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने १० कम्पनी

- Advertisement -spot_img

काठमाडौं । मंगलबार शेयर बजार दोहारो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ ।

आज कारोवार रकम ६ अर्ब नाघेको छ । कारोवार  ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको भएको हो । सबैभन्दा बढी कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ  । यसको आज ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी बढेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ३४ रुपैयाँ पुगेको हो ।

मंगलबार  सबैभन्दा बढी कमाउने १० कम्पनीहरू यसप्रकार रहेका छन्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु