Information is intelligence
HomeSportsथ्री नेसन्स कप विजेता खेलाडीले थप जनही १ लाख पाउने

थ्री नेसन्स कप विजेता खेलाडीले थप जनही १ लाख पाउने

- Advertisement -spot_img

अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेसन्स् कप उचालेका नेपाली खेलाडीलाई थप जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका सदस्यलाई जनही १/१ लाख पुरस्कार दिने जनाएको छ । एन्फाले उपाधिको रकम बाहेक खेलाडीलाई जनही थप १ लाख दिने जनाएको छ ।

नेपाली टोलीमा २३ जना खेलाडी थ्री नेसन्स कपका लागि मैदानमा उत्रेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु