Information is intelligence
HomeEconomyमेरोशेयरको सर्भर डाउन

मेरोशेयरको सर्भर डाउन

- Advertisement -spot_img

सिडिएससी एण्ड क्लियरिङ सेन्टर मेरो शेयरको सर्भर डाउन भएको छ। समय समयमा डाउन भइरहने समस्या आज पनि देखापरेको हो ।

मेरो शेयरको सर्भरमा समस्या देखिएपछि लगानीकर्ताहरु निराश देखिएका छन्। बारम्बार समस्या देखिएपनि कहिल्यै सर्भर नसुधारेको भन्दै आलोचना खेपिरहेको मेरो शेयरमा आजपनि आक्रोश थपिएको छ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय