Information is intelligence
HomeEconomy३० कित्ता काराेबार हुँदा कति पुग्याे महिला लघुवित्तकाे मूल्य ?

३० कित्ता काराेबार हुँदा कति पुग्याे महिला लघुवित्तकाे मूल्य ?

- Advertisement -spot_img

दाेश्राे बजारमा काराेबार भइरहेकाे महिला लघुवित्तकाे आज अहिलेसम्म ३० कित्ता शेयर काराेबार भएकाे छ।

उच्च माग भएपनि बेच्न चाहनेहरूकाे संख्या कम भएकाले यसकाे धेरै काराेबार हुन पाएकाे छैन ।

३० कित्ता शेयर काराेबार हुँदा कम्पनीकाे मूल्य ५.९८ प्रतिशतले बढेर ६३८ रूपैँया प्रतिकित्ता पुगेकाे छ।

उच्च दरमा काराेबार सुरू हुने अपेक्षा गरिएपनि न्यूनतम दरमा सुरू भएपछि कम्पनीकाे शेयर बेच्न काेही उत्सुक देखिएका छैनन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु