Information is intelligence
HomePoliticsचैत २३ गते दिउँसो १ बजे बस्नेगरी प्रतिनिधिसभा बैठक सम्पन्न

चैत २३ गते दिउँसो १ बजे बस्नेगरी प्रतिनिधिसभा बैठक सम्पन्न

- Advertisement -spot_img

काठमाडौं | बुधबारको प्रतिनिधिसभा बैठक चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेगरी सम्पन्न भएको छ।

बैठकमा टेकबहादुर बस्ने, डिला संग्रौला, देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, राजेन्द्र केसी, देवप्रसाद तिमल्सिना, नवराज सिलवाल, पुष्पकुमारी कर्ण कायस्थ, दिलेन्द्र बडू, शान्ता चौधरी, दुर्गा पौडेल, प्रेम सुवाल, तेजुलाल चौधरीलगायत सांसद्ले शून्य समयमा बोलेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु